• +977 - 01-5224280
  • info@tankeshworgroup.com
"कम्पनिको दरमा, तपाइँको घरमा"

किसान सँग टँकेश्वर कार्यक्रम अन्तर्गत सुपरनेपियर घाँसको बिउ अनुदानमा वितरण भैरहेको छ

किसान सँग टँकेश्वर कार्यक्रम अन्तर्गत सुपरनेपियर घाँसको बिउ अनुदानमा वितरण भैरहेको छ । टँकेश्वरका विभिन्न शाखाबाट धादिङ, नुवाकोट, रसुवा र मकवानपुरका पशुपालक किसानहरुलाई लक्षित गर्दै घाँसको बिउ अनुदानमा वितरण भैरहेको छ। इच्छुक किसानहरुले निम्न स्थानमा रहेका टङ्केश्वरका साखाहरुमा सम्पर्क राख्न सक्नुहुनेछः

टंकेश्वर ट्रेड कन्सर्न प्रा.लि. कलँकी, टंकेश्वर शक्ति हार्डवयर नौबिसे, टंकेश्वर सप्लायर्स महादेववेशी, चाँदनी सप्लायर्स गल्छि, टंकेश्वर टायल एण्ड मार्वल हाउस गल्छि, टंकेश्वर हार्डवयर मलेखु, ओम टंकेश्वर ईन्टरप्राईजेज धादिङवेशी र ओम टंकेश्वर ईन्टरप्राईजेज धर्मस्थली, लामिछाने हार्डवयर महादेवफाँट, नुवाकोट    

Back to Main Page