• +977 - 01-5224280
  • info@tankeshworgroup.com
"कम्पनिको दरमा, तपाइँको घरमा"
Chandani Suppliers

Chandani Suppliers

यो कार्यालय धादिङ स्थित गल्छी बजारमा अवस्थित छ यहाँ निर्माणसम्बन्धी सम्पुर्ण सामानहरु एउटै छानामुनि तपाई हरुले प्राप्त गर्न सक्नुहुनेछ/ यस कार्यालयले विगत लामो समयदेखि तपाईहरूको सेवामा निर्माणसम्बन्धी सम्पूर्ण सामानहरु बजार व्यवस्थापन गर्दै आएको छ तपाईहरुले यहाँ जस्तापाता डण्डी सिमेन्ट ग्रिल तथा सटरमा लाग्ने सामानहरु फलाम तथा स्टील पाइपहरु झ्याल तथा ढोकामा लाग्ने सामानहरु साथै अन्य विभिन्न निर्माण सामग्रीहरु पाउन सक्नुहुनेछ हामी थोक तथा खुद्रा बिक्री गर्ने गर्दछौं/

Back to Main Page